उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटस्थित एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनीसहित ८ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–११ सएके पेट्रोल पम्प पछाडि सुष्मा राईले सञ्चालन गर्दै आएको होटलमा हो–हल्ला तथा अश्लिल क्रियाकलाप भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारी होटल साहुनीसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा होटल साहुनी…