प्रधानमन्त्री थप उपचारका लागी आज ग्रान्डी अस्पताल जांदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल जांदैछन् । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली थप उपचारका लागी शनिवार ग्रान्डी अस्पताल जांदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि उनी अस्पताल जान लागेका हुन् । प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा आफ्नो…