जेनजी आन्दोलनका बेला खटिएका प्रहरी इन्चार्जहरूलाई काठमाण्डु नछाड्न निर्देशन

काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ र २४ गतेको घटनाबारे गठित जाँचबुझ आयोगको पत्र आवश्यक कार्यका लागि काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पठाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन शाखाबाट प्रेषित पत्रमा आयोगको सचिवालय सिंहदरबारको पत्रअनुसार आयोगले सोधपुछका लागि प्रहरी इन्चार्जहरूलाई कुनै पनि समयमा उपस्थित गराउन सक्ने भन्दै उनीहरूलाई हाललाई उपत्यका नछोड्ने…