काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सुझावका लागि पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मामिलाका जानकार र राजदूतसहित विज्ञहरुसंग छलफल आयोजना गरेका छन् । बिहीबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज…