चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि सिँगारिँदै काठमाडौँ

काठमाडौँ - चिनियाँ राष्ट्रपति सी जिनपिङको एकदिने नेपाल यात्रामा राजधानी काठमाडौँलाई सुन्दर बनाउने कार्य अगाडि बढाएको छ । राष्ट्रपति सी आउने रुटमा सरकारले बाटो पिच गरी खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ भने सडक र त्यस आसपासमा रङरोगन गर्ने कार्य पनि तीव्र गतिमा अगाडि बढेको छ। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उनी बस्ने होटलको बाटोमा पर्ने तीनकुनेको खाली…