सभामुखमाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिलाले मागिन सांसदसँग गुहार !

काठमाडौं - सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी संसदकी कर्मचारीले आइतबार राती सांसदलाई फोन गरेर घटनाको बारेमा जानकारी गराएकी छन् । उनले नेपाली कांग्रेसकी सांसदलाई फोन गरेर सहयोग मागेको खुलासा भएको हो । राति ७ बजेतिर सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएको र यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले नेपाली कांग्रेसकी सांसद् उमा…