काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण आगामी अक्टोबर दोस्रो साता हुने भएको छ । उनी अक्टोबर १२ मा काठमाडौं ओर्लने छन् भने दोस्रो दिन बेइजिङ उड्ने छन् । यसअघि सीको नेपाल भ्रमण ८ घन्टाको हुने खबर सार्वजनिक भएकोमा उनले यस पटकको भ्रमणमा नेपाल र भारतलाई समान महत्व दिन लागेका हुन् । नेपाल…