आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत गरिने

काठमाडौं—काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें मन्दिुर र ललितपुरको दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण…