पोखरा र गोरखाका लागि आजबाट टिकट बुकिङ खुल्यो

काठमाडौं । पोखरा र गोरखा जाने सर्वसाधारण यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला गरिए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट…