हेलमेट प्रहार गरि ६ लाख लुटियो

बुटवल । रिलायन्स सिमेन्ट कम्पनी रुपन्देहीका एक कर्मचारी लुटिएका छन् । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गरेका रिलायन्स सिमेन्ट कम्पनीमा कार्यरत अनिश त्रिपाठीको साथबाट ६ लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित दुई जनाको समूहमा आएका लुटेराले त्रिपाठीको टाउकोमा हेलमेट प्रहार गरि उनको साथमा रहेको ६ लाख…