चीनले निकट भविष्यमा अमेरिकालाई उछिन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं -पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको विमोचन समारोहमा बोल्दै खनालले ७÷८ बर्षमा अमेरीकालाई पनि उछिन्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ट नेतासमेत रहेका खनालले लामो संघर्ष पश्चातको ४० वर्षको छोटो…