दसैंको अग्रिम टिकट बुकिङ आजदेखि

काठमाडौं - सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला गरेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आज आइतबारदेखि अग्रीम टिकट बुकिङ खुल्ला गरेको हो । गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।  महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल,…