अछाम – नेत्रविक्रम चन्द विप्लव समूहले बिहीबार राति अछामको कमलबजार नगरपालिकामा बम बिस्फोट गराएको छ ।राति पौने १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम बिष्फोट गरायको अछाम प्रहरीले जनाएको छ । बिष्फोटबाट ठुलो क्षती नभएको अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए। बिस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब १०० मिटर…