काठमाण्डु– आज (सोमबार) देशभरका ३५ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ३५ जिल्ला र यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको हो । बाढी महाशाखाका अनुसार आज सबैभन्दा बढी बाढीको जोखिम काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्लामा देखिएको छ। यी जिल्लालाई ओरेन्ज अलर्ट जारी गरिएको छ । साथै…