मधेसका पूर्वराज्यमन्त्री कुशवाहा भ्रष्टाचारी ठहर, ४ वर्ष जेल सजाय तोकियो

काठमाण्डु–जसपा नेपालका नेता, मधेस प्रदेश सभाका सदस्य एवं पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् ।विकास आयोजनामा रकम विनियोजन गर्न घूस मागेको प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेषले गत ४ जेठमा भएको फैसलाको मंगलबार सजाय निर्धारण गरेको हो ।विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुरप्रसाद…