एमालेका पूर्वसांसद कोइरीलाई रिहा गर्न सर्वाेच्चको आदेश

काठमाण्डु – सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई रिहा गर्न आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको छ । आदेशमा भनिएको छ, ‘... असार १८ मा जारी भएको पक्राउ पुर्जी र सोही आधारमा जारी भएको असार १९ गतेको कैदी…