काठमाण्डु– ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौता भएको छ । प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र…