विपक्षीको अवरोध हटेपछि प्रतिनिधिसभा बैठक सुरु

काठमाण्डु – विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा १ घण्टा ढिला सुरु भएको छ । बुधबार दिउँसो २ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे सुरु भएको हो । प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गतेको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबिचका बैठकहरू अवरुद्ध गर्दै आएकोमा सरकारका तर्फबाट त्यस विषयमा बुधबारको…