काठमाण्डु - एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो । नेपालले बुधबार कतारलाई आठ विकेटले हराएको थियो । पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो । भुटानका…