एनआरएनएको आइसिसी उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

बेल्जियम– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन नजिकिंदै जांदा आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने क्रम बढेको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको नवौ विश्व सम्मेलनमा बेल्जियमका व्यवसायी अर्जुन कुमार श्रेष्ठले आइसिसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि निरन्तर रुपमा सक्रिय श्रेष्ठले शनिवार…