एस जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ : पूर्व राजदूत सिंह

काठमाडौं – भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले अहिले नेपाल–भारतबीच कुनैपनि समस्या नरहेको बताउँदै नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् । सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाउँदै…