एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको हो । अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, राम कुमारी झाँक्री,…