काठमाडौं – ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी पक्राउ परेका छन् । विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा प्रहरीले काठमाडौं महानगरका कर्मचारी बाबुराजा पुजारीलाई शनिबार दिउँसो पक्राउ गरेको हो । उनी काठमाडौं महानगरमा कुचिकार पदमा कार्यरत छन् । पक्राउ परेका महर्जनलाई जबरजस्ती करणीमा आइतबार काठमाडौं जिल्ला अदालतबाट…