काठमाण्डु - नेपाली कांग्रेसको १५ औं महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष नेता शेखर कोइराला पक्षले निकालेको छ । शुक्रबार बिहान नेता कोइरालाले विशालनगरस्थितआफ्नो सम्पर्क कार्यलयमा आफू निकटका नेताहरूसँग छलफल गर्दै आगामी पुस १६ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्न सकिने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी सहमहामन्त्री बद्री पाण्डेका अनुसार मंसिरमा सम्भव नभए पुसमा…