उपनिर्वाचनको मिति र स्थान सार्वजनिक, कहाँ-कहाँ हुँदैछ चुनाव ?

काठमडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त स्थानमा उप–निर्वाचन गर्ने मिति र उप–निर्वाचन हुने सबै स्थानको सुची सार्वजनिक गरेको छ ।शुक्रबार बसेको आयोगको बैठकले मंसिर १४ गते उप–निर्वाचन गर्ने मिति तोकेको हो । आयोगले मङ्सिर १४ गते शनिबार ३७ जिल्लामा एक उपमहानगर प्रमुख, ३ गाउँपालिका अध्यक्ष, एक गगाउँपालिका उपाध्यक्ष, ४१ वडा अध्यक्ष,…