कार्गो व्यवसायले उद्योगको मान्यता पाएर अघि बढ्नुपर्छ:उपराष्ट्रपति पुन

काठमाडाैं - नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनले २५औं कार्गो दिवस मनाएको छ। नेपालमा कार्गो दिवस मनाउन थालेको २५ वर्ष पुगेको अवसरमा एसोसिएसनले राजधानीमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरेको हो। हरेक वर्ष २९ जुलाईमा कार्गो दिवस मनाउँदै आइरहेको छ। कार्यक्रममा उपराष्ट्रपति पुनले कार्गो व्यवसायले उद्योगको मान्यता पाएर अघि बढ्नुपर्ने बताए। उनले नेपालको कार्गो…