काठमाडौँ - अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई तुरुन्त राहतको व्यवस्था गर्न गृहमन्त्रालयले निर्णय गरेको छ । गृहमन्त्रालयमा शनिबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा हेलिकप्टर र स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। शुक्रबार मौसमका कारण हेलिकप्टरबाट राहत तथा उद्दारको काम…