शनिबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - विसं २०७७ साल कात्तिक ८ गते शनिबार । इस्वी सन् २०२० अक्टोबर २४ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ६ बजेर ९ मिनेट, सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा सुधार हुँदै जाने तथा अलि बढी मिहिनेत गर्दा पुरस्कार…