काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक तत्काल पारित गर्नुपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले संघीय संसद्को विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न संसदीय समिति समितिका सदस्यहरुलाई दबाब दिएका छन् । उनले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै…