अस्ट्रेलियाको संसदमा नेकपाका युवा नेता चौलागाईं अतिथि

काठमाडौं – नेकपाका युवा नेता युवराज चौलागाई अष्ट्रेलियाको संसदमा माथिल्लो सदनमा अतिथि भएर सहभागि भएका छन् । दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनका क्रममा चौलागाईले अष्ट्रेलियानी नेता तथा पूूर्व सभामुखसँग रसेल ओर्टलेसँग भेट गरेका छन् । संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुखसमेत रहेका बर्टली अष्ट्रेलियन लेबर पार्टीका नेतासमेत हुन् ।नेपाली अतिथिको रुपमा…