काठमाडौं – वन तथा वातावरण मन्त्रालयले राजधानीमा बृहत् वृक्षरोपणको तयारी थालेको छ । बनाउन मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले कोटेश्वर, बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रलाई हरियाली बनाउन चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो । असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध…