काठमाडौं – प्रदेश ३ सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई थप एक महिनाको तलब सुविधा दिने भएको छ । प्रदेश सरकारमा तीन महिना काम गरेका कर्मचारीलाई थप प्रोत्साहित गर्न एक महिनाको बराबरको रकम दिने भएको हो । साथै वृद्धि भएको तलब साउन १ देखि लागू हुने गरी प्रदेश सरकारले आइतबार प्रस्तुत बजेटमार्फत घोषणा गरेको हो । प्रदेश…