भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर – भक्तपुरमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको नयाँ ठिमीस्थित चारदोबाटोमा शुक्रबार बिहान बा ६७ प ६७५४ नम्वरको स्कुटर र बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ठिमी कमेरेटारका राजेश गोजाको मृत्यु भएको हो । कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जान लागेको स्कुटर र काठमाडौं…