विप्लवका एक नेता झापाबाट पक्राउ

बिर्तामोड – झापामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चा झापाका जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले आइतबार बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा…