काठमाडौं – आज (आइतबार) देशभरका अदालत बन्द गरिएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको शोकमा आज देशका सबै न्यायालय बन्द गरिएका हुन् । ९६ वर्षीय खत्रीको गत बुधबार निधन भएको थियो । सर्वोच्च अदालतको शनिबार सम्पन्न आकस्मिक पूर्ण बैठकले सर्वोच्चसहित देशभरका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा न्यायाधीकरणहरू आइतबार एक…