काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद अमनलाल मोदीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचार आरोप लगाउनुको रहस्य खुलेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा मोदीले सांसद मोदीले २५ मेगावाटको सोलार प्लान्ट र कोशी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टाचार भएको आरोप लगाए । त्यति मात्र होइन उनले भने, ‘आफ्ना…