काठमाण्डु – सरकारले १० वटा देशका अवैतनिक वाणिज्यदूतहरुको पदावधि चार वर्ष थप गरेको छ । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका अवैतानिक वाणिज्यदूतहरुको पदावधि थप गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले इरानको तेहरानमा कार्यरत अवैतिनक महावाणिज्यदूत शाहरम शान्तियाइ, मलेसियाको ज सेलङ्गार शहरमा कार्यरत अवैतानिक वाणिज्यदूत तेयो स्वी लेङ, इन्डोनेसियाको जाकार्ताका…