होली पर्वमा एनआईसी एशिया बैंकको शत प्रतिशत नगद फिर्ता अफर

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहक महानुभावहरूले १०० प्रतिशत वा अधिकतम ५,०००- सम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ । बैंकले…