डिएसपी अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली !

काठमाडौं – नेपाल प्रहरीका डिएसपीको नै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनका प्रमाणपत्र कशंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरीमा अनुसन्धान हुँदा अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कम)…