निशेष खनाल काठमाण्डु – चीनले हुम्लाको लाप्चामा नेपाली भूमि मिचेर निर्माण गरेको स्थान आफ्नो भएको दाबी गरेको छ । चीनले नाम्खा गाउँपालिका अन्र्तगत पर्ने लाप्चामा ९ वटा भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिए । चिनियाँ पक्षको दाबीअनुसार भवन निर्माण गरेको स्थान भन्दा एक मिलोमिटर यताबाट मात्रै नेपाली भूमि पर्छ । हुम्लाका…