कोरियाली राजदूत पार्क योङद्धारा एआईजी बस्न्यात मानार्थ डानले सम्मानित

काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजी बस्न्यातलाई सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई बिहीबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच मानार्थ डनको प्रमाणपत्रद्धारा सम्मान तथा…