काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । बुधबार अख्तियारले ८६ जनाकै नाम र कित्ता नम्बर उल्लेख गरि सार्वजनिक सूचना जारी गर्दै बयानका लागि बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ । बयानका लागि ‘भूमाफिया’ किटान भएका डा…