भियतनामसँग महत्वपूर्ण विषयमा सम्झौता र एमओयू हुने

काठमाडौं— नेपाल र भियतनामबीच केही महत्वपूर्ण विषयमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर (एमओयू) हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणको क्रममा सम्झौता हुन लागेको हो। भितनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रम ओली क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ भ्रमण गर्दैछन्।…