काठमाडौं – महानगरिय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अभियानका क्रममा पकेटमार र चोरी डकैती गर्ने ८२ जना पक्राउ परेका छन् । जेठ १ गतेदेखि ३२ गतेसम्म काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनमा पाकेटमारी गर्ने र चोरी गर्ने ८२ जना पक्राउ परेका हुन् । परिसरले आइतबार पत्रकार सम्मलेन गरि यसबारे जानकारी दिएको हो । चोरी कार्यमा संलग्नलाई…