दाङ– दाङमा रहेको सम्राट सिमेन्ट उद्योगको निर्माणाधीन नयां प्लान्ट भत्किदा ३ जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयां प्लान्ट निर्माणको क्रममा ६ तलामाथिको सटरिङ भत्किदा ३ जना मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहकाअनुसार मृत्यु…