काठमाडौं – एनसेलले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । एनसेलका ग्राहकले सात दिन र तीस दिन समय सीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । यो अफर यही जेठ ३० गतेदेखि लागू भएको छ…