काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले गुठी विद्येयक प्रचार गरिएजस्तो संविधान विपरित नभएको बताएकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले प्रस्तावित विधेयकमा मौलिक संस्कृति, पूजाआजा र जात्राविरुद्ध केही विषय उल्लेख नभएको र नकारात्मक ढंगले भइरहेको टिप्पणीप्रति आफू अचम्मित परेको बताइन् । गुठी विधेयकले कतैपनि धार्मिक…