युवा उद्यमीलाई राजनीतिमा लाग्न बाबुराम भट्टराईको सुझाव

काठमाडौं - नेपाल उद्योग परिसंघको युवा उद्यमि मञ्चले “बाबुराम भट्टराईको आखाँबाट नेपाल” भन्ने शिर्षकमा बुधबार अन्तरक्रिया आयोजना गरेको छ । पूर्व प्रधानमन्त्री  समेत रहेका डा. बाबुराम भट्टराईसँग बुधबार परिसंघ सचिवालयमा अन्तरक्रिया आयोजना गरेको हो । अन्तरक्रियामा उनले राजनीति व्यापार तथा उद्योगबाट अलग नरेहेकोमा जोड दिदै युवा उद्यमीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरे…