काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द नहुने अडान लिएका छन्। आयोगको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार रद्द गर्न निर्देशन दिएकोमा मन्त्री पण्डितले कानुनअनुसार गरिएको विज्ञापन खारेज नहुने जिकिर गरेका हुन्। सञ्चार केन्द्र नेपालले…