जलविद्युतमा आयकर छुट र हेजिङ फण्डवारे यस्तो छ उर्जामन्त्रीको धारणा 

काठमाडौं – उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र  अन्तराष्ट्रिय वित्त निगमकी नेपाल,भुटान र बंगलादेश प्रमुख वेन्डी वेर्नरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटमा आपसी सहयोग र उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।  भेटमा मन्त्री पुनले सरकारले २०७५ देखि २०८५ सम्म ऊर्जा दशकको घोषणा गरेको भन्दै उक्त अवधिसम्म…